मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

समय नपुग्दै दुई जिल्लाका प्रहरी प्रमुख हेडक्वाटार तानिए

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

झापा प्रहरी प्रधान कार्यालयले समय अगावै दुई जिल्लाका प्रहरी प्रमुख हेडक्वाटार तानेकाे छ ।

प्राप्त समाचार अनुसार सिराहाका प्रहरी प्रमुख  एसपी सन्तोष आचार्य र इलामका एसपी वासुदेव खतिवडालाई परिवर्तन गरिएकाे हाे । एसपी आचार्यकाे ठाँउमा रमेश पण्डितलाई पठाइएको छ भने इलाममा कसलाई पठाउने टुंगो लागिनसकेको जानकारीमा आएकाे छ ।

 सिराहामा आचार्यलाई फागुन १ को सरुवामा पठाइएको थियो । इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।

यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार