मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मेची क्याम्पस प्लास्टिक मुक्त

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

झापा / झापाको भद्रपुर ८ मा रहेकाे मेची क्याम्पस प्लास्टिक मुक्त हुने भएकाे छ ।

शुक्रबार मेची बहुमुखी क्याम्पसका वातावरण विज्ञानका विद्यार्थीहरुकाे आयोजनामा भद्रपुर नगरका नगर प्रमुख गणेश पाेखरेलले प्लास्टिक मुक्त क्याम्पस घाेषणा गरेका हुन् । आजैदेखि  क्याम्पसको १०० मिटर दूरि वरपर चुरोट, बिँडी, तमाखु, खैनी गुट्खाको प्रयोग र बिक्रिवितरणमा समेत रोक लगाएकोछ ।कार्यक्रममा बाेल्दै नगर प्रमुख पाेखरेलले प्लास्टिकले वातावरणलाई प्रदूषित बनाउने भन्दै यस अभियानलाई नगरभरि लागु गर्नको लागि आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने  बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार