मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरको बजेट ९९ करोड

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ आषाढ २०८१, आइतबार

झापा भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रमका लागि ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।
उपप्रमुख राधा कार्कीले आइतबार भद्रपुर नगरपालिकाको १४ औं नगरसभा मार्फत बजेट  प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख  कार्कीले आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३३ हजार, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख ४६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५५ लाख , संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ  १४ करोड ४७ लाख र पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख ५४ हजार गरी ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।  
ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ७ करोड , राजस्व बाँडफाँडतर्फ सङ्घबाट १३ करोड १९ लाख ,  प्रदेशबाट ८५ लाख, स्थानीयबाट ३ करोड ७५ लाख गरी राजस्व बाँडफाँडबाट जम्मा १७ करोड ७९ लाख , सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट १८ करोड ९४ लाख , शसर्त अनुदानचालुबाट २९ करोड ४९ लाख ५५ हजार , सशर्त अनुदानपूँजिगतबाट ४ करोड ७६ लाख ६० हजार,  समपूरक अनुदानबाट २ करोड १० लाख,विषेश अनुदानबाट ३ करोड गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ५८ करोड ३० लाख १५ हजार रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार