मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

एसपी दाहालले चलाएकाे स्कारपियाेकाे ठक्करबाट बिरिङ पुलमा एकजना ठहरै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

झापा स्कारपियो कारसँग मोटरसाइकल ठक्कर खाएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।
कनकाई न.पा. ८ बिरिङ पुल स्थित पुर्व पश्चीम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल ६ का १८ बर्षिय अनिल मर्डीको ज्यान गएको हो ।
शुक्रबार राती करिब साढे ७ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट जादै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
मर्डीको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुरयाउनसाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक कमल गा.पा. ६ का १९ बर्षिय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ बर्षिय पुजन राजवंशी घाइते भएका छन ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी उपरिक्षक ५१ बर्षिय भिम बहादुर दाहाल प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।क

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार