मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

झापा बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

  सुनसरी इनरुवा –३ महेन्द्र चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व इटहरीतर्फ कुखुरा बाेकेर आउँदै गरेको मधेश प्र.०१–००१च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकको दाहिने साईडको पिपलको रुखमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । दुर्घटनामा अन्दाजी २० वर्षका तत्काल नाम थर वतन एकिन नभएका गाडीका सहचालक विजय चौधरीको मृत्यु भएको हो । गंभीर अबस्थाका चौधरीको उपचारको क्रममा  जिल्ला अस्पताल इनरुवामा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै गाडीका चालक सप्तरी राजविराज –६ बस्ने १९ वर्षीय संजिव साह हलुवाई गंभीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार