मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

जङ्गली हात्तीले विर्तामाेडकाे एकवटा घरमा क्षति

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापामा शुक्रबार विहान दुई वटा जङ्गली हात्तीले एकवटा घरमा क्षति पुर्याएकाे छ । जङ्गलबाट निस्किएका हात्तीले  राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीका स्थानीय टंकबहादुर जोगीको बासको टाटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची भान्छा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

हात्तीले भान्छाभित्र रहेको धान, चामल, गहुँ, पिठो लगायतका अन्नपात खाँदा करिब एक लाख बराबरको क्षति गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले  जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार