मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

एकैरात झापामा तीनजनाले गरे विष सेवन

देश प्रदेश डेस्क 5408+ समाचार ( )
३० आषाढ २०८१, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापामा एकैरात तीनजनाले विष सेवन गरेका छन् ।

अर्जुनधारा ७ का पुरुष , गौरादह ९ की महिला र ताप्लेजुङ आठराई बस्ने अर्का पुरुषले विष सेवन गरेका हुन् । तीनैजनाले बालीनालीमा प्रयोग गर्ने विषादि खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीनैजनाको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्लाका इन्सपेक्टर  ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार