मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ

देश प्रदेश डेस्क 5409+ समाचार ( )
३१ आषाढ २०८३, बुधवार

झापाको बिर्तामोड नगरपालिका-८ स्थित देउनियाँ पुलमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । आज साँझ ७ः४५ बजे देउनियाँ पुलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश गोलधापबाट सशस्त्र प्रहरी नायव निरीक्षक यामलाल श्रेष्ठको कमान्डमा खटिएको ५ जनाको चेक प्वाइन्ट टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर ४ बस्ने २७ वर्षीय मनिष लिम्बूलाई लागू औषधसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित अन्दाजी ७ ग्राम ब्राउन सुगर फेला परेको छ । लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागि उनलाई अस्थायी प्रहरी चौकी गरामनिमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं।२ गण हे।क्वा झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार