मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाकाे टिमाइ खाेलाबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा / झापाकाे टिमाइ खाेलाबाट अवैध नदीजन्य वस्तु ओसारपसार गर्ने ५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 बुद्धशान्ति गाउँपालिका वडा नम्बर –४ टिमाई खोलाबाट अवैध रुपमा ढुंगा ओसार पसार गर्दै गरेको अबस्थामा ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु मे. १ त. ५१३५,मे. १ त. ७३७२, मे. १ त. ७५४३,मे. १ त. ५४४६ र मे. १ त. २४६१ रहेका छन् । आज बिहान ११ बजेतिर टिमाई खोलाबाट अवैध रुपमा ढुङ्गा ओसार पोसार गर्दै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीकाे लागि बुद्धशान्ति गाउँपालिका कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पालिकाहरुले असार १ देखि भदौ अन्तिमसम्म खोलाहरुबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रतिवन्ध लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार