मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अर्जुनधाराका दुईजना करिव २ केजी गाँजासहित पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

झापा झापा अर्जुनधाराका दुईजना करिव २ केजी गाँजासहित  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने बर्ष अन्दाजी ५९ की अमृतमाया लिम्बू र इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने बर्ष अन्दाजी २० का रोशन भट्टराई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार हिजो दिउँसो ४.३० बजे अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने बर्ष अन्दाजी ५९ की अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने बर्ष अन्दाजी २० का रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।

गाँजासहित दुबैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार