मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

सशस्त्र प्रहरीद्वारा नदीमा बग्दै गरेकी महिलाकाे उद्धार

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

झापा मेची नदीमा हाम फालेर बगाएर ल्याउँदै गरेकाे एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ ।

शुक्रबार दिउँसाे ३ बजेकाे समयमा झापा मेचीनगर १ तिरिङ्ग दाेभानबाट इलाम राेङ गाँउपालिका ६ की ४० वर्षीया शाेमा तामाङलाई सकुशल उद्धार गरिएकाे सशस्त्र प्रहरी बल गण २ झापाले जनाएकाे छ ।

विओपी तिरिङ्गबाट सशस्त्र प्रहरी हवल्दार श्रीकृष्ण खड्काकाे कमाण्डमा खटिएकाे टाेलीले मेची नदीले बगाएर ल्याउँदै गरेकाे अवस्थामा सकुशल उद्धार गरिएकाे सशस्त्र प्रहरी बल गण २ झापाका सुूचना अधिकारी तथा डिएसपी दिनेश कटवालले जानकारी दिए । उद्धार गरिएकी महिलालई उनका श्रीमान धिरेन राई र दाजु दुर्गा लामालाई जिम्मा लगाइएकाे डिएसपी कटवालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार