मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

सुनसरी १ मा हर्क साम्पाङ अगाडि

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ काे पछिल्लाे मत परिणाम अनुसार सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर बढाउलै लगेका छन् ।

मत गणनाकाे पारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङले अग्रता लिएपनि पछिल्लाे चरणकाे मत गणनामा साम्पाङले अग्रता लिएका हुन् ।

पछिल्लाे मत परिणाम अनुसार साम्पाङले ७ हजार ८१३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की तामाङको ५ हजार ८७१ मत प्राप्त गरेकी छिन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई १ हजार ४७३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका टीकाराम लिम्बू १ हजार २१४ मतसहित चौथो स्थानमा छन् ।

नेपाली कांग्रेसका सुजेन्द्र तामाङ १ हजार ९३ मतसहित पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार